कुख्यात अपराधी चार्ल्स शोभराजले पाउलान् कैद छुट ?

काठमाडौँ–सर्वोच्च अदालतले कुख्यात अपराधी चाल्र्स शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का … Continue reading कुख्यात अपराधी चार्ल्स शोभराजले पाउलान् कैद छुट ?